• प्रदेश सरकारले बजेटमा म्याग्दीलाई प्राथमिकता दिएको छ, अब पनि दिन्छ : मुख्यमन्त्री पाण्डे

    बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट म्याग्दीलाई बजेटमा प्राथमिकता दिएको बताउनुभएको छ । निर्वाचन आयोगबाट अनुमती लिएर नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीमा सडक, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा प्रदेश सरकारबाट ग...

  • म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

    म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीमा शुक्रबार आयोजित निर्वाचन र आमसञ्चार विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनसँग सम्बन्धित प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका अधिकांश काम सम्पन्न भ...

  • मतदाता नामावलीमा नाम भए सरकारी कागजातबाट मतदान गर्न पाइने

    म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदातालाई केही सहज व्यवस्था गरिएको छ । निर्वाचन आयोग ले मतदाता परिचयपत्र साथमा नभए पनि अन्य सरकारी कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदान केन्द्रमा उपस्थित भई आफ्नो पहिचा...

  • भारतबाट नेपाल फर्कँदै गरेका म्याग्दीका एक युवा सम्पर्कविहीन

    म्याग्दी, १२ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले निवासी २६ वर्षीय पष्पित परिवार भारतबाट नेपाल फर्कने क्रममा बीच बाटोबाट सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि भारत गएका उनी केही दिनअघि नेपाल फर्किन हिँडेका थिए तर घर आइपुग्नुअघि नै सम्पर्क टुटेको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार पष्पित भारतको ...

  • धवलागिरी र मालिकामा कांग्रेसको चुनावी सभा ,म्याग्दीको विकास र रोजगारीलाई प्राथमिकता दिने उम्मेद्वार भण्डारीको प्रतिबद्धता

    बेनी ।नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा तथा मतदाता संगको भेटघाटलाई तिब्रता दिएको छ । सोमबार जिल्लाको धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको विभिन्न वडामा चुनावी सभा सम्पन्न भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारीले पश्चिमको विकास ...

  • धादिङमा यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : १७ जनाको मृत्यु, २४ घाइते

    म्याग्दी, ११ फागुन — पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज बिहान करिब १.३० बजे बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वीलोकमार्गबाट ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । सशस्त्र प्रहरी बल ने...

  • मंगलामा एमालेको चुनावी अभियन : जिल्लाको पूर्वाधार र समृद्धिमा जोड

    म्याग्दी, १० फागुन । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाका विभिन्न टोल, बस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएका छन् । एमाले म्या...

  • बेनी आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    बेनी, १० फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको उद्...

  • अन्नपुर्णको दोवा, दाना र नारच्याङमा कांग्रेसको चुनावी सभा

    म्याग्दी, ९ फागुन । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनावी सभालाई शनिबार अन्नपूर्ण गाउँपालिका–१ दोवा, वडा नं. ३ दाना र वडा नं. ४ नारच्याङमा सम्पन्न गरेको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका कर्णबहादुर भण्डारीले उत्तरी म्याग्दीका तीन ...

  • म्याग्दी कांग्रेसको दोस्रो चरणको चुनावी अभियान पाचौ दिनमा प्रवेश

    म्याग्दी, ७ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको चुनावी अभियान पाँचौँ दिनमा प्रवेश गरेको छ । अभियानअन्तर्गत शुक्रबार धवलागिरी गाउँपालिकाका विभिन्न वडाहरूमा व्यापक चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । https://www.youtube.com/w...