• संघीय सरकारका शिक्षामन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । उनका अनुसार पोखरेल हिजो ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाव टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिल...

  • २० वर्षीया महिला बेचेको आरोपमा एक पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार ...

  • देशभर पछिल्लो २४ घन्टामा २,०७१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २,०७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १...

  • संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिका एक साताका लागि सिल

    बर्दिया । कोरोना संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवा आइतबारदेखि ठप्प पारेको छ। मधुवन नगरपालिकाका आठ वटा वडा कार्यालयले समेत अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो। एकसाता लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छ। अत्यावश्यक काम बाहेक सम्पुर्ण सेवा बन्द गरेको ...

  • कुहिसकेको अवस्थामा नवजात शिशुको शव फेला

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ। सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव दे...

  • उखु किसानहरुले बुझाए संसदीय समितिमा ज्ञापनपत्र

    काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्य...

  • कोरोना संक्रमित कैलालीका एसपीलाई थप उपचारको लागि काठमाडौँ ल्याइयो

    काठमाडौँ । कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । राणालाई २० असोजमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै राणाको धनगढीमै उपचार भइरहेको थियो । सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा बरिष्ठ उपरीक्षक (एसएसपी) ...

  • श्रीमती हत्या आरोपमा एक जना पक्राउ

    काँकडभिट्टा । झापाको कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारवाट ग...

  • राप्रपाले थप्यो ४०० केन्द्रीय सदस्य, बन्यो ७२७ जनाको जम्बो केन्द्रीय समिति

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । आइतबार राप्रपाले ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्सीय बनाएको हो । पार्टीका तीन अध्यक्षहरुको भागबण्डाको आधारमा केन्द्रीय समिति विस्तार गरिएको पार्टी स्रोतले जनाएको छ । पार्टी स्रोतका अनुसार आकाँक्षी धेरै भएपछि केन्...

  • कोरोना संक्रमणबाट चितवनमा वडाध्यक्षको मृत्यु

    चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा।प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसा...