म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो । गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार २०७८/७९ को प...
धवलागिरी गाउँपालिका
-
-
दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण,करिब साढे पाँच महिना पछि बल्यो विजुली (फाेटाे फिचर)
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ लुलाङमा करिब साढे पाँच महिना पछि विद्युत सेवा सुचारु भएको छ । २० भदौमा दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । सो परियोजना पुनर्निर्माण भएपछि करिब साढे पाँच महिना पछि व...
-
दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)
बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर ब...
-
हिउँले छोपिएको मुना गाउँ (फोटो फिचर)
म्याग्दी । हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । तस्बिर : मुना,म्याग्दीको फेसबुक पेजबाट ...
-
म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)
बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको दे...
-
नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध
बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठन...
-
अस्कारे खोलामा ट्रस पुल निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)
मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल तीस लाख पचास हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राबिधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राबिधिक सहयोगमा निर्म...
-
धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र
म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै का...
-
धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६...
-
एक जना बृद्धको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा घाइते अवस्थामा भेटिएका एक जना बृद्धको मृत्यु भएको छ । आइतबार साँझ घाइते अवस्थामा भेटिएका अन्दाजी ७७ बर्षिय गोरे थापाको बेनी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । ताकमको रत्नेगैरामा आइतबार साँ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 37
- Next Page »














