काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फ...
घटना
-
-
ठूलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागुऔषध ओसार पसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ। सल...
-
घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु
कास्की ।अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
-
बागलुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स...
-
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,६ घाईते
तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जीपमा सवार व्यास–५ का ५५ वर्षीय राजकुमार श्रेष...
-
ताप्लेजुङमा पहिरोले विद्युत्गृह बगाउँदा दुई जनाको मृत्यु
ताप्लेजुङ ।अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघु जलविद्युत् आयोजनाको ‘पावर हाउस’ बगाउँदा अपरेटरसहित दुई जनाको मृत्यु भएको छ । पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु थके लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको पहिरोमा परी ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द...
-
देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि ,९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।यससँगै कुल संक्रमितक...
-
भूँजीखोला बाढी अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, २३ अझै वेपत्ता
बागलुङ । भूँजीखोलमा आएको बाढीले बगाएर ज्यान गुमाउने थप एक जनाको शव फेला परेको छ ।भदौ १७ गते राती भेल पहिरो सहित आएको भूँजीखोलाले तटीय क्षेत्र ध्वस्त पार्दा १४ जनाको मृत्यु भएको थियो भने २४ वेपत्ता भएका थिए । वेपत्तामध्ये १ जनाको शव भेटिएपछि मृतकको संख्या १५ पुगेको छ । शनिबार बिहान एक जनाको शव ढोरपाटन नगरपालिका—९ बो...
-
बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या २,४४७ पुग्यो
कास्की । गण्डकी प्रदेशमा बागलुङ सहित पाँच जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमिकोतको संख्या २४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जना संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ३३ जना ,बागलुमा ३ ज...
-
रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु
भैरहवा । रुपन्देहीमा एकै दिन तीनजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। भैरहवास्थित भीम अस्पताल र कोरोना विषेश अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको सम्बन्धित अस्पतालले पुष्टि गरेका छन्।कोरोना विषेश अस्पताल बुटवलका डा. सुदर्शन थापाका अनुसार उक्त अस्पतालमा उपचार गराइरहेकी कपिलवस्तुको कृष्णनगरक...





















