बेनी, शुक्रबार चैत २१ गते । म्याग्दीको मंगला गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि तीस लाख रुपैयाको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । file photo बाबियाचौर स्थित गाउपालिकाको कार्यालयमा बिहीबार अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठक...
अन्तर्राष्ट्रिय
-
-
जलजला गाउँपालिकाद्धारा तीस लाखको कोरोना रोकथाम तथा नियन्त्रण कोष ,अध्यक्ष मल्लद्धारा दुई लाख रुपैयाँ बढी सहयोग
म्याग्दी ,शुक्रबार चैत २१ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइस कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि जलजला गाउँपालिकाले तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा बिहीबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रणका लागि विपद् व्यवस्थ...
-
म्याग्दीको फुलडाँडामा चेकपोष्ट स्थापना
अमित बिश्वकर्मा बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा विहिबार चेकपोष्ट स्थापना गरिएको छ । बिश्व महारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपो...
-
हिमाली सहकारीद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग
बेनी ,शुक्रबार चैत २१ गते । सहकारी दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । सहकारीले विहिबार ६३ औं सहकारी दिवसको अवसरमा लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने विपन्न ३४ घर परिवारलाई दैनिक उपभोग...
-
सुखद समाचार : बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी महिलाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ
बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।बागलुङ्गको खुङखानी घर भई पर्वतको जलजला गाउँपालिका –३ पर्वत बेनीमा वस्ने २७ वर्षीय ति महिलाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।...
-
बागलुङकी एक महिलामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ६ पुग्यो
बागलुङ्ग,विहिबार चैत २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवती...
-
बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...
-
दरबाङ्गका विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामाग्री सहयोग
बेनी ,बुधबार चैत १९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका –६ स्थित वडा कार्यालयको अगुवाइमा दरबाङ्ग स्थितका विभिन्न टोल विकास संस्था ,पश्चि म्याग्दी युथ क्लब , स...
-
रसुवामा लकडाउनको समयमा पार्वतीकुण्ड पुगेका कर्मचारी स्थानीयको नियन्त्रणमा
रसुवा,बुधबार चैत १९ गते । लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न पुगेका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । जिल्लाको आमाछोदिङ्मो गाउँपा...
-
बागलुङ्गकी कोरोना संक्रमित युवतीका परिवारका ४ जनाको रिपोर्ट नेगेटिभ
बागलुङ ,बुधबार चैत १९ गते । कोरोना संक्रमण पुष्टी भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी अन्सु सापकोटाका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सापकोटा, उनका परिवार र सापकोटा संग संगै आएका गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौ पठाएको थियो । परिक्षणका लागि पठाईएको मध्ये अन्सुका ...




















