• बागलुङको जैमिनीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

    बागलुङ । बागलुङ, जिल्लाको जैमिनी नगरपालिका–१,कुश्मिशेरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।निरन्तर परेको अविरल वर्षातका कारण घरमाथिदेखि झरेको पहिरोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिशेरा, टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा,पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ,बागलुङका सुचना अधिकारी तथा प्रहरी नि...

  • एसिड प्रहार गर्नेलाई २० वर्ष कैद`!

    काठमाडौँ । सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ । कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आयोगमा पठाएको छ । हाल संसद् अधिवेशन नचलेकाले अध्यादेशमार्फत कानुन संश...

  • पर्वतको फलेवासमा बाढीले बगाएर तीन बर्षिया बालिकाको मृत्यु

    पर्वत । पर्वतमा बाढीले बगाउँदा एकको मृत्यु भएको छ । फलेवास नगरपालिका–४,मुडिकुवामा स्थानीय इन्द्रजित विककी तीन बर्षीया बालिका निकिता विकको मृत्यु भएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परिवारसंगै कटेरोमा बसिरहेको समयमा अचानक बाढी आएपछि परिवारसंगै भाग्न खोज्दा बगाएर निकिताको ज्यान गएको हो बा...

  • कोरोनाले संक्रमितको फोक्सो र मुटुमा समस्या

    वासिङ्टन । कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् । उनीहरुले को...

  • क्यान्सर पीडित घर्तीको उपचारमा आर्थिक अभाव ,सहयोगको अपिल

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका क्यान्सर रोगबाट पीडित राम बहादुर घर्तीको उपचारमा आर्थिक समस्या भएको छ । बि.पि कोइरोला मेमोरियल क्यान्सर अस्पताल भरतपुर नितवनमा उपचाररत घर्तीको उपचारमा अहिलेसम्म दश लाख रुपैयाँ बढी खर्च भइसकेको छ । ४३ बर्षिय घर्तीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको राम बहाद...

  • घुम्थाङ पहिरो : मृतक ११ पुगे, २० जना अझै बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ को शब फेला परेको छ। पहिरोमा अझै २० स्थानीय हराइरहेका छन्। थप दुईको शब भेटिएसँगै मृतक संख्या बढेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले स्थानीय पाँच वर्षीया बालिका सरस्वती बिक र करणबहादुर श्रेष्ठ (२५) को शब...

  • मगर संघ हङकङद्धारा म्याग्दीका बाढी पहिरो पीडिका लागि २ लाख रुपैयाँ सहयोग

    म्याग्दी । मगर संघले म्याग्दीका बाढी पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । मगर संघ हङकङको नेतृत्वमा सञ्चालित अभियानमा संकलन भएको दुई लाख रुपैयाँ नेपाल मगर संघ ,म्याग्दीलाई आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले सो रकम नेपाल मगर संघ म्याग्दीका अध्यक्ष डकमाया पाई...

  • कोरोनाबाट तनहुँकी एक ७६ वर्षीया महिलाको मृत्यु

    तनहुँ । तनहुँकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपच...

  • सिन्धुपाल्चोक पहिरो: नौ शव भेटिए, २२ जना बेपत्ता

    सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नौ जनाको शव फेला परेको छ । अझै २२ जना बेपत्ता छन् । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका ...

  • बाँकेमा ससुराले ज्वाइँलाई विषालु फल खुवाएर हत्या गरेको आरोप

    दाङ । बाँकेमा सुसुराले ज्वाइँलाई जबरजस्ती विषादी फल खुवाएर हत्या गरेको आरोप लागेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासलाई ससुरा नेपालगञ्ज वडा नं.२० नटनपुरुवाका नरेश चमारले कुटपिटपछि जबरजस्ती कन्डाई नामक विषादी फल पानीमा घुलाएर खुवाएको आरोप लागेको हो। शत्रुहन शनिबार दिउँसो आफ्नी श्...