म्याग्दी । म्याग्दीमा सत्तारुद्ध गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले प्रतिपक्ष नेकपा एमाले संगको आन्तरिक छलफललाई अगाडी बढाएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धन भित्र सिट बाँडफाँडको बिषय चलिरहँदा माओवादीले एमाले संगको छलफललाई अगाडी बढाएपछि गठबन्धन भित्रका अन्य दलहरु शंसकित...
मुख्य समाचार
-
-
मालिका गाउँपालिकाको अध्यक्षमा काँग्रेसले श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने
बेनी। नेपाली काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगरलाई दोहो¥याउने भएको छ । काँग्रेसको मालिका गाउँपालिका कार्यसमितिको वैठकले रोका मगरलाई ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुन: उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। युवाहरु माझ लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ ...
-
बेनी नगरपालिका–३ मा मंगोल नेशनलबाट दिपक पुनको उम्मेद्धारी घोषणा
बेनी ।३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका–३ ,भकिम्लीको वडा अध्यक्षमा दिपक पुनलेउम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत पुनले ‘युवाहरु विदेशको सपना देख्ने होइन, देशको मालिक बन्ने सपना देख्नु पर्छ’ भन्ने मूल मान्यताका साथ वडा अध्यक्षमा उम्मेदवार...
-
बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेद्धार चयन
बेनी । नेपाली कांग्रेस म्याग्दीले बेनी नगरपालिकाको मेयरमा वरिष्ठ अधिवक्ता चिरञ्जिवी शर्मालाई सर्वसम्मत उम्मेद्धारी चयन गरेको छ । शुक्रबार पार्टी कार्यालय बेनीमा सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको पदाधिकाररुहरुको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा बेनी नगरको मेयरमा कांग्रेस म्याग्दीका पुर्व जिल्ला...
-
मन्त्रिपरिषद बैठकले गर्यो सात निर्णय
काठमाडौं । सरकारले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलिन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर सहायता पनि स्वीकार गर्ने निर्णय गरको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ...
-
रुममा पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली
रुम । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गा जोड्ने प्रसा...
-
बेनी नगरपालिकाको मेयरमा १० र उपमेयरमा ३ जनाको नाम सिफारिस
म्याग्दी । आगामी ३० बैशाखमा स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।आज बसेको नगर कार्य समितिको बैठकले मेयरका लागि काँग्रेस जिल्ला कार्य समितिका सचिव भरतबहादुर रकाल, पूर्व उपसभापती नेत्रबहादुर महत, निर्वतमान उपसभापती माधव प्रसाद...
-
बेनी नगरपालिका–७ मा शाक्यद्धारा स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी घोषणा
म्याग्दी। बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका कृष्ण बहादुर शाक्ले बेनी नगरपालिका–७, मा आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७, मंगलाघाट निवासी ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको...
-
रघुगंगामा एमालेबाट अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजाकाे उम्मेदवार घोषणा
म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट प्रेम बहादुर (दिपक) कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरेको छ । एमाले रघुगंगा गाउँपालिका कमिटिको बैठकले अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्बुजालाई सर्वसम्मत उम्मेदवार ...
-
धवलागिरीमा एमालेबाट अध्यक्षमा चार र उपाध्यक्षमा सात जना सिफारिस
म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि ...






















