• धवलागिरीको ताकममा विपन्न परिवारलाई राहत वितरण

    गोपाल आचार्यताकम, बुधबार बैशाख ०३ गते । । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमका विपन्नलाई खाद्यान्न वितरण गरिएको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका, श्रमिक र विपन्न परिवारलाई गाउपालिकाले मंगलबार खाद्यान्न वितरण गरेको हो । १९६ परिवारलाई खाद्यान...

  • लकडाउन वैशाख १५ गतेसम्म

    काठमाडौँ ,मंगलबार बैशाख ०२ गते । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेट...

  • अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण

    काठमाडौं,मंगलबार बैशाख ०२ गते । कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा  संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए।   र्...

  • मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )

    म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...

  • म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सव

    बेनी ,सोमबार बैशाख ०१ गते ।म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ ।२०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

  • रौतहटमा भेटिए एक कोरोना संक्रमित

    काठमाडौं,सोमबार बैशाख ०१ गते  । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।अनलाइनखबर ...

  • कैलालीकी ६० बर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि

    कैलाली ,सोमबार बैशाख ०१ गते । कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । वी...

  • ‘मलाई सुनियोजित रुपमा फसाउन खाेजियो’– वडा अध्यक्ष शेरपुजा

    बेनी ,आइतबार चैत ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६ का अध्यक्ष मनकुमार शेरपुजाले आफ्नो चरित्र हत्याको प्रयास भइरहेको बताउनुभएको छ । राजनितिक दवाबमा आफु नभएको समयमा घरमा खानतलासी गरी गोली बरामद गरिएको भनेर आफ्नो चरित्र हत्याको षड्यन्त्र भएको वडा अध्यक्ष शेरपुजाले एक अपिल विज्ञप्ती मार्फत बताउनुभएको हो । साम...

  • वडा अध्यक्षको घरबाट गोली बरामद

    बेनी ,आइतबार चैत ३० गते । जिल्लाको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट गोली बरामद गरिएको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसंग बुलेट भएको स्टाटस राखेपछि अ...

  • नेपालमा भेटिए कोरोनाका तीन नयाँ संक्रमित

    काठमाडौं ,आइतबार चैत ३० गते ।हेटौंडामा पोजेटिभ देखिएपछि  पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको  छ । काठमाण्डौमा पुनः परिक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले प्रदेश सरकारलाई जानकारी दिएपनि यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन । संक्रमित भेटिएका  तीनै जना भ...