• रमणीय ढोरपाटन (फोटो फिचर)

    साधन राम्जाली/सुरेन गुरुङ म्याग्दी । नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन प्रर्यटनको लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी,बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षमा बर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी नाउर र झारलको शिकार खेल्न पुग्दछन् ।साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर...

  • तस्बिरमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन (फोटो फिचर)

    बेनी । नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखी बेनीमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नुभएको थियो । तस्बिर : म्याग्दी न्युज डट्कम ...

  • कांग्रेस म्याग्दीको मतगणना सुरु (फोटो फिचर )

    बेनी । नेपाली कांग्रेस म्याग्दीको सर्वसम्मत नभएका पदमा भएको मतदानको मतगणना सुरु भएको छ ।सातौं जिल्ला अधिवेशनमा सर्वसम्मत सहमति नभएका पदमा विहिबार मतदान भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार बिहानदेखि सुरु भएको हो । महाधिवेशन प्रतिनिधिको मतदानबाट मतगणना सुरु गरिएको थियो । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसे...

  • बेनी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

    म्याग्दी,२० असोज । तलबको माग गर्दै म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिना देखी आफुहरुले पाउनुपर्ने तलब सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्...

  • सगरमाथा हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान(तस्बिर)

    बेनी । थकाली सेवा समिति नेपाल ,बेनी क्षेत्रले गत बैशाख २८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई सम्मान गरेको छ । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा आइतबार गौचनलाई पूर...

  • बेनीमा ११ औं तोरन्ल गोल्डकप सुरु (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १८ समुह सहभागी छन् । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्...

  • शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)

    सेते तिलिजा पुन शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री बितरण गरेको हो ।फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अ...

  • घारखोला जलविद्युत आयोजनाकाे सुरुङ ‘ब्रेक थ्रु’ (फोटो फिचर)

    घार । निर्माणाधीन घारखोला जलबिद्युत आयोजनाको सुरुङ ‘बे्रक थु्र’भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।बाँध तर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार चार सय मिटर लामो सुरुङ निर्माण भएको आ...

  • कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

    कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...

  • धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २,...