चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष हुनुभएको हो । आइतबार नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाउनुभएको थियो...
राजनिति
-
-
एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध
काठमाडौँ । नेकपा (एमाले)को महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने हुनुभएको छ । सोमबार बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा दाबेदारी परे पनि महासच...
-
एमालेमा अध्यक्षसहित १४ पदाधिकारीको निर्वाचन हुने
चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ। केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो। अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्य...
-
नेपाली कांग्रेस मोरङको सभापतिमा पुन : मतदान हुने
विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः मतदान हुने भएको छ। आइतबार सम्पन्न निर्वाचनमा तीन जनाउमेदवार मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान हुने भएको हो। सभापतिका उम्मेदवारहरू डिगबहादुर लिम्बू, दीलिप गच्छदार र यदुकुमार विष्टमध्ये कसैले पनि मतदानको ५१ प्रतिशत मत हासिल गर्न नसकेकाकारण पुनः मतदान गर्...
-
असंलग्न आन्दोलनको सान्धर्भिकता आज पनि यथावत : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्वशान्तिका लागि खतरा,घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकताआज पनि यथावत रहेको बताउनुभएको छ । गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम)को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्र...
-
एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्षसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो। उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ। वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपर...
-
अध्यक्षको उम्मेदवारीबाट एमालेलाई ३० हजार आम्दानी
काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ । अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो । निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझा...
-
एमाले महाधिवशेन : गण्डकीबाट अधिकांश नेता दोहोरिए
कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय सदस्य टिममा गण्डकी प्रदेशबाट अधिकांश नेताहरु पुनः दोहरिएका छन । शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेपछि आइतबार राती घोषणा गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्द सत्रले पारित गरेको छ ।...
-
कांग्रेस रूपान्तरणको लागि पौडेलको दस बुँदे अवधारणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ७० वर्ष लामो संघर्षबाट मुलुकमा व्यवस्थाको टुंगो लागे पनि राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण नहुँदा त्यसमाथि नै प्रश्न उठ्न थालेको बताउनुभयो। पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै गरेका बेला आइतबार कांग्रेस रूपान्तरणका दश सूत्र सार्वजनिक गर्दै पौडेलले पार्टीहरूको लोक...
-
एमाले सचिवमा टंक कार्कीको उम्मेदवारी
चितवन । नेकपा (एमाले)का नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर...













