• अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला

    बेनी सोमबार बैशाख ३० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यह...

  • कांग्रेसले भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

    काठमाडौं ,सोमबार बैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वत...

  • मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

    काठमाडौं, आइतबार बैशाख २९ गते । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेख...

  • मंगलामा नेकपाको सपथ

    राजकुमार पाण्डे बाबियाचौर शनिबार बैशाख २८ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथ ...

  • नेकपा म्याग्दीका जिल्ला सदस्यहरुले लिए शपथग्रहण

    प्रताप बानियाँ म्याग्दी,विहिबार बैशाख २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीका सदस्यहरुले बुधबार शपथग्रहण लिएका छन् । नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला सदस्यहरुको पहिलो पूर्ण वैठक तथा शपथग्रहण कार्यक्रममा पार्टी एकतापछि बनेको जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो । नवगठित ...

  • जागरण अभियानले नेपाली काँग्रेस हरेकको घरघरमा पुग्छः शर्मा

    म्याग्दी,बुधबार बैशाख २५ गते । नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी पहिलो चरणको हिमाल, पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाट गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस हरेको घरघर, हरेकको मनमा पुग्ने बताउनुभएको छ। ...

  • प्रधानमन्त्री ओलीले पौडेललाई बचाउ गर्दै भने :पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको हो

    काठमाण्डौं,मंगलबार बैशाख १७ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले बालुवाटार जग्गा विवादमा पहिलोपटक मुख खोलेका हुन्। प्रधानमन्त्री निवास बालुवाटा...

  • तरुणदल दल म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,सोमबार बैशाख १६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले तिनुपर्ने राजश्व तत्काल असुलउपर गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञाप...

  • ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

    काठमाडौं आइतबार बैशाख १५ गते ।भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै ...

  • ‘विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा रोक्का गरियो’

    काठमाडौं शनिबार बैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरिएको बताएकी छिन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्न...