• वीरगञ्ज महानगरद्वारा ३ अर्ब ३३ करोड ६३ लाखको बजेट प्रस्तुत

    पर्सा । वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगतत...

  • अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

    एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई खाद्यान्न तथा अन्य आवश...

  • सिद्धार्थ बैंकको ४० लाख कित्ता ऋणपत्र निष्कासन

    काठमाडौँ । सिद्धार्थ बैंकले शुक्रबारदेखि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५% एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो जसमा लगानीकर्ताले वार्षिक १०.७५% ब्याजदर पाउन सक्नेछन् । ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जारी गर...

  • सेनाले हटायो पूर्वमन्त्री कार्कीको घरअघि भेटिएको शंकास्पद कुकर

    झापा । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु हटाइएको छ । कुकरमा तार जडान गरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शंकास्पद वस्तु हटाउन नेपाली सेनालाई आग्र...

  • कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

    धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ ।बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिनुभयो । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमि...

  • वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

    काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाक...

  • पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

    धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरी...

  • पचास उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान

    काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा उद्योगलाई इजाजतपत्र प्रदान गरेको हो । विभागले चालु आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हा...

  • ‘फोहोर चुनौती हैन, व्यवस्थापन गर्न जाने अवसर हो’

    काठमाडौँ । फोहोर व्यवस्थापनको मुद्दा अहिले जति पेचिलो छ, त्यति पेचिलो हुनुपर्ने होइन । हामी चेतनशील प्राणी हौं, फोहोर उत्सर्जन गर्ने सबै यसमा जिम्मेवार हुन्छन् । हामी सचेत हुने हो भने यो फोहोर सजिलै व्यवस्थापन हुन्छ । लामो समयदेखिका समस्या ज्युँका त्यूँ छन् । अहिलेको व्यवस्थापनको शैली तात्कालिक मात्रै हो । अब यसमा दीर्...

  • मृत्यु भएको साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै

    बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० ग...