बेनी । नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्मालाई पितृ शोक परेको छ । संविधानसभा सदस्य शर्माका ८३ बर्षिय पिता यामलाल शर्माको बिहिबार निधन भएको हो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा बिहिबार घर ल्याउने क्रममा बाटोमा निधन भएको थियो ।हालको म...
समाचार
-
-
कांग्रेस म्याग्दीको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सुरु
बेनी । नेपाली कांग्रेस म्याग्दीले पालिकास्तरीय कार्यकता भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर बुधबारदेखि कांग्रेसले पहिलो चरणको पालिका स्तरीय अभियान सुरु भएको हो । अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला भएक...
-
मालिका गाउँपालिका र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग
दरवाङ । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखलाई एक÷एक थान युरोगार्...
-
सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय रुपैयाँ
काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मू...
-
गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख...
-
म्याग्दीको तातोपानीमा बजार अनुगमन, म्याद नाघेका सामानहरु जफत गरी नष्ट
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुको आज (मङ्गलवार) अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा तातोपानीमा सञ्चालित पसलहरुको स्थलगत रुपमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्...
-
‘मालिका प्रेस’ साप्ताहिक पत्रिकाको विमोचन (तस्बिरहरु)
बेनी । मालिका प्रेस साप्ताहिक पत्रिको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभ...
-
रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्च वापत एक लाख २५ हजार रुपै...
-
नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट (तस्बिरहरु)
बेनी । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ मयाग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ। आइतबार गलेश्वरमा सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा देबी बुढा मगर ,सचिवमा देव राना मगर र ललिता तिलिजा ,सहसचिवमा लोकबहादुर पुन र ...
-
कांग्रेसका शुभेच्छुक संस्थाहरुको प्रथम भेला
बेनी । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सभापति गर्...













