• यौन सम्बन्ध राख्दै हत्या गर्ने जापानकी सिरियल किलर ७५ वर्षीया बृद्धा

    एजेन्सी। ७५ वर्षको उमेरमा इसाओ काकेहीको स्वास्थ राम्रो थियो । सन् २०१३ मा उनले चिसाको काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानको जोडी मिलाइदिने एउटा निकायमार्फत उनको ६७ वर्षीया ती विधवासँग भेट भएको थियो । दुई महिनापछि यो जोडीले विवाह गरे । तर, इसाओ काकेही अर्को बसन्त देख्न पाएनन् । डिसेम्बर २८ ...

  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    काठमाडौँ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप ...

  • ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

    रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको ज्यान गएको छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइर...

  • देविस्थानको भिम माविमा कक्षाकोठा भवन निर्माण शुरु

    बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयक...

  • स्थानीय न्यायीक समितिको वर्तमान अवस्था,अवसर र चुनौति बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

    बेनी । स्थानीय न्यायीक समितिको वर्तमान अवस्था अवसर र चुनौति बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना ...

  • बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई राष्ट्रपतिको आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका उपदेश तथा शिक्षालाई आ–आफ्नो पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्ताकालय भवनको समुद्घाटन कार्यक्रमलाई आज लुम्बिनीमा सम्बोधन गर्दै राष्ट्रपतिले यस्...

  • २६ सयबाट तल झर्‍यो नेप्से परिसूचक

    काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन । बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट...

  • गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाउन सरकारले चाहेन : विष्णु पौडेल

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउन सरकारले वेवास्ता गरेको बताउनुभएको छ । एसियाली विकास बैंकले विमानस्थलको दोस्रो चरणको कामको लागि ऋण सम्झौता गर्न तयार रहे पनि सरकारले काम अगाडि बढाउन नचाहेको पौडेलको आरोप छ। ...

  • राजनीतिक स्थायित्व भएमात्र राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन्छ : पोखरेल

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताउनुभएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायित्व भएको भन्दै ...

  • थप ३१५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय १ जना निक...