• गोरखाको दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी

    गोरखा । उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा योजनाहरूको भुक्तानीका लागि हेलिकोप्टरबाट पैसा ढुवानी गरिएको छ । सडक सञ्जाल नजोडिएको चुमनुब्रीमा चालू वर्षमा सञ्चालन भएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा सञ्चालनका लागि कुमारी बैंकले पाँच करोड रुपैयाँ केन्द्रबाट हेलिकोप्टरमा ढुवानी गरेको ह...

  • झिँ स्वास्थ्य चौकी भवनको उद्घाटन (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीलेले भवनको उद्घाटन गर्नुभएको थियो भने भवन हस्तान्तरण वडा अध्यक्ष मनबहादुर सेरपुजाला...

  • महावीर पुनलाई गण्डकी रत्न सम्मान

    पोखरा। गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट डा. महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् ।गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहे...

  • गलेश्वरमा १ महिने योग शिविर सुरु (तस्बिरहरू)

    धनिलाल गर्बुजा म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरमा निःशुल्क एक महिने योग शिविर संचालन सुरु भएको छ। गलेश्वरधाम आमा समुहको आयोजनामा शनिबार देखी गलेश्वरको बाटिका भवनको सभा हलमा एक महिने नियमित निःशुल्क योग शिविर शुरू भएकाे हाे । शिविरको उद्घाटन गर्दै गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर प...

  • फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार टिकाराम र निलिफालाई

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुईजना फोनिजकर्मी पत्रकारले पाएका छन् । फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् । ...

  • म्याग्दीलाई हिमाली जिल्लाको सेवा सुविधा दिन सांसद थापाको माग

    बेनी ।प्रतिनिधि सभा सदस्य एवं सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको सुविधा दिन माग गर्नुभएको छ । आज (शुक्रवार) प्रतिनिधि सभा वैठकको शुन्य वैठकमा बोल्दै उहाँले हिमाली जिल्लाको रुपमा सुचीकृत म्याग्दीलाई सोहीअनुसार सेवासुविधा उपलब्ध गराउन माग गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य थापाले म्...

  • अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा...

  • मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

    बेनी। म्याग्दीको मंगला गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । साेमबार एक कार्यक्रमका विच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । चालु  आर्थिक वर्ष २०७८ ७९ मा मंगला गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाइएकाे छ । गा...

  • कदमको अध्यक्षमा पौडेल

    बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा निलकण्ठ रेग्मी, उपाध्यक्षमा जगन्नाथ उपाध्याय, सचिवमा रक्षा पौडेल, कोषाध्यक्षमा प्र...

  • मालिका गाउँपालिकामा दुई दिने तालिम सुरु (तस्बिरहरु )

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कर्मचारीहरुका लागि दुई दिने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा शुक्रबारदेखि गाउँपालिका केन्द्र वडा नम्बर ६ ,छ्यारछ्यारे स्थित सभाहलमा सुरु भएको हो । तालिममा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ । प्रमुख जिल्ला अधिकारी चिर...