• एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा पाण्डे

    बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न  संगठनको सातौ जिल्ला सम्मेलनबाट पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिविक्रम सुवेदी, कोषाध्यक्षमा ख बहादुर किसान रहनुभएको २१ सदस्यीय जिल्ला...

  • नेपाल मगर संघ रघुगंगाको अध्यक्षमा रोसन पुन निर्विरोध चयन

    म्याग्दी । नेपाल मगर संघ रघुगंगाको दोस्रो अधिवेशन मौवाफाँटमा सम्पन्न भएको छ । शनिबार नेपाल मगर संघ रघुगंगाको आयोजनामा सम्पन्न दोस्रो अधिवेशनले रोसन पुन मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा सबिना पुन मगर, सचिवमा रविन्द्र गर्बुजा मगर, कोषाध्यक्षमा मञ्ज...

  • पोखरा–३० का आदिवासी जनजातिलाई कानूनी सचेतना अभिमुखीकरण

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानूनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नं. १६९ बारे प्रशिक्ष...

  • माविस्तरीय विज्ञान प्रतियोगितामा प्रकाश मावि प्रथम

    बेनी । दशौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय ...

  • साथीको स्मृतिमा भिम माविका विद्यार्थीलाई पुरस्कार

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्...

  • बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने

    बेनी। म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो । प्रमु...

  • बेनी नगरपालिकाद्वारा नगर प्रहरी भर्ना तथा काममा परिचालन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी आज (बिहीबार) दज्र्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल र सिपाहीद्वय रेजिना विक त...

  • घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

    पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले य...

  • पूर्व प्रधानमन्त्री कोइरालाको स्मृतिमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन (तस्बिरहरु)

    बेनी । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सभापति स्वर्गीय सुशील कोइरालाको ७ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ बहुमुखी क्याम्पस इकाईले रक्तदान कार्यक्रम गरेको छ । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी ...

  • पर्वतको जलजलामा नमुना युवा संसदको अभ्यास

    जलजला । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्न...