बेनी ।म्याग्दीमा बस र ट्रक एकपसमा ठोक्किँदा चालक सहित १५ जना घाईते भएका छन् । बेनी नगरपालिका–८, जलेश्वरमा मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवा बाट रुप्से म्याग्दी तर्फ जादै गरेको ग.प्र.०१००१ ख ००१२ नम्बरको।को ट्रक एकपसमा ठोक्किँदा चालकसहित यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी...
स्वास्थ्य
६९औँ राष्ट्रिय सहकारी दिवसमा बेनी प्रादेशिक अस्पतालमा सरसफाई तथा फलफूल वितरण
म्याग्दी, २० चैत । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनीस्थित प्रादेशिक अस्पताल परिसरमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ । “उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो ।शुक्रबार जिल्ला स...
विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया :म्याग्दीमा ३१ नयाँ क्षयरोगी भेटिए
बेनी । म्याग्दीमा एक वर्षको अवधिमै ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणका क्रममा ३१ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा विश्व स्...
म्याग्दीमा वन डढेलो व्यवस्थापनबारे पत्रकारसँग अन्तरक्रिया
बेनी, २ फागुन । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय म्याग्दीले सोमबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । “वन डढेलो व्यवस्थापन सप्ताह–२०८२” को अवसरमा आयोजित कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि तीन तहका सरकार, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच ...
बेनीका १० पसलमा अनुगमन, म्याद गुज्रिएका सामग्री बरामद
बेनी, २८ माघ । म्याग्दीको बेनी बजारका खाद्यान्न तथा किराना पसलहरूको मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरूको अनुगमन गरिएको हो ।अनुगमन टोलीले पसलहरूमा बिक्रीका लागि राखिएका खाद्यान्न, बिस्कुट, प्याकेटबन्द नास्ता, पेय पदा...
म्याग्दीमा ९ सय २३ किशोरीलाई एचपीभी खोप लगाइने
बेनी, २५ माघ । म्याग्दीमा पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लक्षित गर्दै ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सञ्चालन गरिने भएको छ । आइतबार जिल्लाका सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा यही माघ २७ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका ९ सय २३ जना किशोरीलाई खोप लगाइने प्रदेश जन...
बेनी नगरपालिकाद्वारा समुदायस्तरमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन
म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा समुदायस्तरमा नसर्ने रोगको पहिचान, उपचार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले मंगलबार नगरसभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी शिविर सम्बन्धी जानकारी दिएको हो ।कार्यक्रममा बेनी नगरपालिकाका स्वास्थ्य शाखा ...
म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति
बेनी, ११ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा एक जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भए पनि समाजमा रहेको डर, विभेद र लाञ्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश सनस्थ्य कार्यलय म्याग्दीले जनाएको छ ।आइतबार ७३औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग...
गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्धघाटन गर्नु भएको थियो । उक्त शिविरमा ८२ जना महिलाहरुले...
धवलागिरी गाउँपालिकाको पालिका स्तरीय अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै
म्याग्दी । तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना बाँकी रहँदा म्याग्दीकाे धवलागिरी गाउँपालिका–७ ,ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिन...


















































