•  प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिता...

  • जनकल्याण माविमा अभिवावक भेला तथा विद्यार्थीलाई पुरस्कार वितरण

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा ्मङ्गलवार अभिभावक भेला तथा विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच अभिभावकहरुको भेला, विद्यालय सामाजिक परीक्षण तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा गएको आर्थिक वर्ष २०७९÷०८० को विद्याल...

  • खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण

    बेनी। जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले  ४५ हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को कार्यालयले  ३० हजार रुपैयाँ र ब्याडमिन्टन संघले  १५ हजार रुपैयाँ सहयोग गरेका जनाएका ...

  • चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन

    बेनी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गर्न पुर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिनुभएको छ । मंगलबार निर्माणाधिन बेनी–दरबाङ सडक आयोजनाको स्थलगत निरिक्षण गर्दैै सांसद गर्बुजाले दसैं ,तिहार ,छड लगायत चाडपर्वको अवस...

  • सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्...

  • पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

    बेनी।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेग गाउँको चिनारी शिरफुल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेग जन्म घर भई हाल युकेमा रहनुभएका नक्कु पुर्जा र तारा पुर्जा दम्पतीले निर्माण गर्नुभएको सालैजो (बेग गाउँको).. गीतको म्युजिक भिडिओ नक्कु पुर्जा युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गाउँ र गाउँको पुख्र्यौली कला संस्...

  • मोना बेल्जियमको अध्यक्षमा सुमन थापा

    बेनी । अध्ययन,रोजगारी लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमि...

  • बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिर...

  • मिलन म्याग्दीको अध्यक्षमा दिलमाया

    बेनी । मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ ।शनिवार सदरमुकाम बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बिटालु अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले संस्थाको निवर्तमान अध्यक्षमा कमला बानियाँ थापा, उपाध्यक्षमा तिलकुमारी राना, सचिवमा ज्ञानुकुमारी बानियाँ केसी, कोषाध्यक्षमा मिना राम...

  • माओवादी अभियानबाट पदमार्ग मर्मत

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी...