दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । करिब तीन महिनाअघि रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै निर...
समाचार
-
-
म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ ट्रेकिङ मार्गको सर्वेक्षण सुरु
म्याग्दी, २ असार । म्याग्दीको पश्चिम–उत्तरी क्षेत्रमा नयाँ पदयात्रा (ट्रेकिङ) मार्गको सम्भाव्यता अध्ययन तथा सर्वेक्षणका लागि पाँच सदस्यीय टोली प्रस्थान गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहल तथा नेपाल सरकारको पर्यटन विभागको सहयोगमा टोली मुदी गाउँबाट गुर्जा गाउँतर्फ प्रस्थान गरेको हो । टोल...
-
नेपालमा इन्धनको मूल्य यथावत्
काठमाडौं, २ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् कायम राखेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिको २०८३ असार १ गतेको निर्णयअनुसार सोमबार राति १२ः०१ बजेदेखि लागू हुने गरी हाल कायम रहेको मूल्यमा कुनै परिवर्तन नगरेको जनाएको...
-
गण्डकी प्रदेशले ल्यायो झन्डै ३३ अर्बको बजेट
पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख...
-
मुना–ताकम सडकखण्डमा टिप्पर दुर्घटना : दुई जना घाइते
म्याग्दी, ३१ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना अन्तर्गत फलिया गाउँबाट ढुङ्गा लोड गरी मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजे सिम्रण कन्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...
-
बौद्ध युवा क्लबको अध्यक्षमा बुढा मगर
बेनी। म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट स्थित बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ। खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय क्लबको शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न छैटौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा बुढा मगर चयन हुनुभएको हो । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिको ...
-
म्याग्दी पुस्तकालयमा ‘टेक एज गर्ल्स’ कार्यक्रम सुरु
बेनी, २९ जेठ । किशोरीहरूको प्रविधिमैत्री क्षमता तथा नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले म्याग्दी सामुदायिक पुस्तकालयमा ‘टेक एज गर्ल्स’ कार्यक्रम सुरु गरिएको छ । रिड नेपाल र म्याग्दी सामुदायिक पुस्तकालयको आर्थिक साझेदारीमा सञ्चालन हुने १५ महिने कार्यक्रमको शुक्रबार बेनी नगरपालिकाका मेयर सुरत केसी ले उद्घाटन गर्नुभयो । ...
-
काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ जना घाइते
काभ्रे, २९ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दिउँसो करिब २ बजे बनेपाबाट रोशी–सुगुरेतर्फ जाँदै गरेको बा...
-
मन्त्रिपरिषद्का तीन महत्वपूर्ण निर्णय सार्वजनिक
काठमाडौं, २९ जेठ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, नीतिगत तथा संस्थागत सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको कार्यावधि एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्ल...
-
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस
काठमाडौँ, २६ जेठ । वैज्ञानिक तथा स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस भएका छन् । प्रधानमन्त्री बालेन शाहले पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन लामो समयदेखि ने...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1860
- Next Page »














