• म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक

    म्याग्दी । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका म्याग्दीका पाँच जनाले जनसेवाश्री पदक पाउने सोमबार सार्वजनिक भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।...

  • जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता

    लामाखेत । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको भूमिका’ विषयक आधारभूत र माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । ११ जना सहभ...

  • संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता

    मुना । आठौं संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम, जनकल्याण मावि गुर्जा दृतीय, चन्द्रज्योती मावि खिवाङ तृतीय र ताकम मावि सान्तवना भए...

  • मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

    मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरा...

  • म्याग्दीमा आठ वटा मतदान स्थल थपियो

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदान स्थल थपिएका छन् । जिल्ला स्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधीहरुको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भ...

  • भलिबल संघ म्याग्दीले प्रवास संरक्षक र सल्लाहकार चयन

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले प्रवास संरक्षक र सल्लाहकार चयन गरेको छ । संघको सोमवार बसेको कार्य समितिको वैठकले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उप संयोजक एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाका वरिष्ठ उपाध्यक्ष ददिलव खड्कालाई अन्तराष्ट्रिय प्रवासी संरक्षकमा मनोनयन गरेको छ । त्यस्तै मोना जापानका सल्लाहक...

  • म्याग्दीमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट’ अभियान

    बेनी । डेंगु संक्रमणको जोखिम बढेपछि बेनीमा डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा डेंगु नियन्त्रण गर्न ‘ लामखुट्टेको खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु सार्ने लामखुट्टेको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग...

  • निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव श्रेष्ठको निधन

    बेनी । निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव अमृतकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको हृदयघाटका कारण विहिबार पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित राखु घर भई हाल पर्वत बेनीमा बस्दै आउनुभएको थियो । श्रेष्ठ नेपाली कांग्रे...

  • टिकट बुकिङ त गर्‍यौँ, सडकमा गाडी चल्न सक्ने हो कि होइनः यातायात व्यवसायी

    काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिरहँदा  यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने सडकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सिटौलाले दसैँमा मेचीदेखि म...

  • क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...