• बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युड भूकम्पको धक्का

    मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नय...

  • बच्चालाई फुल्याउन हल्लाउनु हुन्छ ? सचेत हुनुहोस्

    बच्चा जन्माउनु आमाबाबु र अभिभावकका लागि खुसी र गर्वको कुरा हो। अर्को पाटोबाट हेर्दा आमाबाबु बन्नु खुसीको कुरासँगै अप्ठ्यारो र कठिन यात्रा पनि हो। यो पाटो भुल्नु हुन्न। बच्चा हुर्काउने, बढाउने, पढाउने र उसको भविष्य सुरक्षित सामर्थ्य जिम्मेवारी आमाबाबुकै हो। नवजात शिशु हुर्काउने क्रममा सबैजसोले गर्ने तर त्यसको दूरगामी...

  • ४८ घण्टाभित्र मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् । लामिछानेको निर्देशनअनुसार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा कार्यविधिमा व्यवस्था गरिएको भन्द...

  • राष्ट्रिय ध्वजावाहकमा भाँचिएको सिटलाई बाँधेर उड्दै

    काठमाडौँ । चरम व्यवस्थापकीय लापरबाहीका घटना सार्वजनिक भइरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एउटा न्यारोबडी विमान भाँचिएको सिट राखेर दुई महिनादेखि उडिरहेको छ । अल्फा किलो एक्सरे (लुम्बिनी) जहाजको ११–एफ नम्बरको सिट यात्रु नै बस्न नमिल्ने गरी भाँचिएको छ । एक पाइलटका अनुसार त्यसमा कोही बसिहाले अर्को सिटको य...

  • रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ...

  • पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला

    बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुरान...

  • बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

    पोखरा । बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाइफकाइ करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन् । पक्राउ पर्ने तीनै जना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । करणी आरोपित किशोरहरू र बालिकाहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी श्रोतले बत...

  • रेशम चौधरीलाई स्वागत गर्न कार्यकर्ता पुगे डिल्लीबजार कारागार गेटमा

    काठमाडौं । हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागार...

  • म्याग्दीका हेमराज शर्मा काठमाण्डौबाट दुई दिनदेखि सम्पर्कविहीन

    एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं  महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि बेपत्ता भएका हुन्। सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भए...

  • ३ दिनदेखि पहिरोबीचमा घाइते अवस्थामा अड्किए जिसी

    गोरखा । लोक्पा पहिरोमा परेर सख्त घाइते भएका सुर्खेतका ३४ वर्षीय दिपक जिसी पहिरोको बीचमै तीन दिन फसेका छन् । लोक्पा पहिरोमा खसेको ढुंगाले लागेर जिसीको खुट्टामा चोट लागेको छ । उनी पहिरो कट्न नसक्दा लोक्पा भिरको पहिरो बीचमा ढुंगाको छेल लगाएर तीन दिनदेखि रात कटाएका छन् । ‘खुट्टामा ढुंगाले लागेर हिँड्नै नसक्ने भएको छ, बो...