• एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन (तस्बिरहरु)

    दरबाङ ।। समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ ।नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो...

  • गलेश्वरमा महाशिवरात्रीको तयारी पूरा

    गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बिहानैदेखि गलेश्वरमा आउने भक्तजनलाई गलेश्वर क्षेत्रमा आवश्यक ट्राफिक ब्यवस्था सहित मु...

  • बेनीमा चैत्र २७ गतेदेखि पाँचौं उत्साही कप संचालन हुने

    म्याग्दी । नव उत्साही समुह जलजला –३, पर्वतबेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते निधन भएको थ...

  • जलजला गाउँपालिका गाउँसभाको १६ औँ अधिवेशनबाट १ करोड ३९ लाख रुपैयाँ थप बजेट विनियोजन (तस्बिर/भिडिओ)

    म्याग्दी। पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको हो । ...

  • म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी  सुविन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार राति सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । बेनी स्थित धर्मनारायण इन्टरप्राइजेजका प्रोप्राइटर श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मुख्य निर्वा...

  • धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत (तस्बिरहरु)

    बेनी । धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो ।बेनी नगरपालिका–५,पूलाचौ...

  • मुक्तिधाम माविमा नेपाल लघुवित्त बैंकर्स संघको वित्तिय साक्षरता कार्यक्रम(तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित मुक्तिधाम माविमा वित्रिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष अमृत भण्डारीले विद्यार्थीलाई वित्तिय सम्बन्धी जानकारी आवश्यक हुने बताउनुभयो । विद्यालय स्तरमा विद्यार्थीलाई वित्तिय कारोबार स...

  • कालिगण्डकी र म्याग्दी नदी दोभानमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटोफिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शुक्रबार गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेका हुन् ।विपद्मा खटिने जनशक्ति...

  • माघेसंक्रान्ति मेलाको आयव्याय सार्वजनिक

    म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख ...

  • म्याग्दी जिल्ला भलिबल संघलाई मोना यूकेको साढे ४३ लाख बढी सहयोग (तस्बिरहरु )

    बेनी ।म्याग्दी जिल्लाको इतिहासमा भलिबल खेलको विकासका लागि हालसम्मकै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरिएको छ । युवा पुस्तालाई भलिबलमा आकर्षित गर्न तथा प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय जिल्ला भलिबल संघ म्याग्दीले स्थापना गरेको भलिबल कोषमा यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोना यूकेले ४३ लाख ६१ हजार ३९९ रुपैयाँ आर्...