काठमाडौं,सोमबार फागुन १९ गते । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दा...
स्वास्थ्य
-
-
अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी
सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...
-
दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...
-
युएईबाट निस्कोटका मृर्गाैला पिडित सुुरेश पुनलाई आर्थिक सहयोग
बेनी,विहिबार पौष २४ गते । मृर्गौला रोगबाट पिडित निस्कोटका सुरेश पुन मगरलाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मृर्गौला रोगबाट पिडित २४ बर्षिय सुरेश पुन मगरलाई सोही निस्कोट घर भई हाल रोजगारीको शिलशिलामा युएईमा कार्यरत कुबिर पुन मगरको संयोजकत्वमा संकलित २० हजार रुपैयाँ मृर्ग...
-
पर्वत बेनीमा खानेपानीको मिटर जडान सुरू
बेनी,सोमबार पौष २१ गते । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी...
-
निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु
दिपक पुन मगर बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ । म...
-
निस्कोटका मृर्गौला पिडित पुनद्धारा सहयोगको याचना
बेनी ,आइतबार पुस ६ गते । दुबै मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका २४ बर्षिय मृर्गौला पिडित पुन मगरले सहयोगको याचना गर्नुभएको हो । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गरा...
-
मल्मका केसी परिवारद्वारा स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा प्रदान
थम्मन थापा बागलुङ ,शुक्रबार पौष ४ गते । अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन । आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन । यता गलकोट नगरपालिका ७ मल्ममा नयाँ...
-
धवलागिरीको ताकममा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित
बेनी बुधबार पुस ०२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउपालिका–७ ताकममा सम्पन्न बृहत निशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरेको थियो । भौगोलिक बिकटता र आर्थिक अभ...
-
प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...


























