काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने पनि दाबी गर्नुभयो । ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश...
समाचार
-
-
शीर्षनेताहरू मभन्दा खत्रा कलाकार : रेखा थापा
काठमाडौँ । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उहाँले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेक...
-
कांग्रेस महाधिवेशन : २९ वटा मतपत्र, भोट खसाल्न एक घण्टा लाग्ने !
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनमा कागजी मतपत्र नै प्रयोग गर्ने भएको छ। सूचना, सञ्चार तथा प्रचार विभागले इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग हुने देखिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश अधिवेशनपछि इलोक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे एकपटक...
-
बागलुङमा मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि गरिने
बागलुङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ । बुधबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुंगानाले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गरा...
-
परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याइयोः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताउनुभएको छ । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौँ जनता सडकमा ओर्लिएको बताउनुभयो । गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्Ȁ...
-
ताप्लेजुङमा ८६ हजार बढी मतदाता
ताप्लेजङ । ताप्लेजुङमा २०७८ साल कात्तिक मसान्तसम्ममा ८६ हजार ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार यो अवधिमा ४५ हजार ६ सय ४७ जना पुरुष र ४० हजार ४ सय ४६ जना महिला मतदाता रहेका छन्। तेस्रो लिङ्गी मतदाताको संख्या शून्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।...
-
कमल थापाले स्वीकारे गल्ती, अब सत्तामा जाँदा विचार गर्ने
काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । ‘विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ । हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र ...
-
अरुण तेस्रो आयोजनामा कार्यरत एक मजदुरको मृत्यु
खाँदबारी । सङ्खुवासभामा निर्मार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्य प्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंह रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । बुध...
-
त्रिविमा करारका कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउने तयारीको विरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्...
-
१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित
काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समित...






















