बेनी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीका अनुसार नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, न...
Breaking News
-
-
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा रास्वपाले बनायो युवा नेता युवराज रोका मगरलाई उम्मेदवार
बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ । बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभ...
-
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा कांग्रेसबाट केवी भण्डारी उम्मेद्वार
बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी )लाई उम्मेद्वार बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रेशम बानियाँका अनुसार ,आन्तरिक छलफलबाट कांग्रेस म्याग्दीले उपसभापति भण्डारीलाई निर्वाचनमा उम्मेद्वार ...
-
प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा नेकपाबाट युवा नेता अर्जुन थापा उम्मेदवार
बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उम्मेदवार बनाएको छ । नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निश्चित भएको जानकारी दिनुभयो । थापा टिकट लिनका लागि काठमाडौं जानुभएको छ । १...
-
धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...
-
फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्ने सांसद जुग्जालीको भनाइ
बेनी। गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात सुविधाको ब्यवस्थाका लागि पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भैरहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा शनिबार बेनीमा सम्पन्न ११ औ माघे संक्रान...
-
प्रतिनिधि सभा निर्वाचन : एमालेले दियो म्याग्दीमा हरिकृष्ण श्रेष्ठलाई टिकट
बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको निर्णय बमोजिम प्रतिनिधि सभा सदस्यका लागि म्याग्दी जिल्लाबाट पार्टी केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ उम्मेदवार चयन हुनुभएको छ।शनिबार बसेको पार्टी सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागी केन्द्रिय सदस्य समेत रहनुभएका श्रेष्ठलाई टिकट द...
-
कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण
म्याग्दी ।११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट ...
-
निर्वाचन शान्तिपूर्ण बनाउन म्याग्दीमा दल प्रतिबद्ध
म्याग्दी। आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प...
-
प्रथम पुख्र्यौली नृत्य प्रतियोगिताको उपाधि बिमको तल्लो गाउँलाई
दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय...


























