• न्युजिल्याण्डका ६ सहरमा मनाइयो सगरमाथा दिवस

    काठमाडौँ । गैर आवासीय नेपाली संघ न्युजील्याण्डको आयोजनामा ‘सगरमाथा दिवस’ मनाइएको छ । मे महिनाको २८ देखि ३१ तारिखसम्म न्युजिल्याण्डका विभिन्न ६ सहरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथाको सफल आरोहण गरी संसारको सर्वो...

  • कास र क्यानडाको मेमोरियल विश्वविद्यालयबीच समझदारी

    कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रिसिडेन्ट मार्गेरेट स्टि...

  • कन्सर्ट गर्दागर्दै बिरामी परेका भारतीय गायक केकेको निधन

    एजेन्सी । भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उहाँको उपचारको क्रममा निधन भएको हो। कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै उहाँको स्वास्थ्य बिग्रिएको थियो । नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उहाँले प्रस्तुति दिइरहनुभएको थियो । ह...

  • मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च : अध्ययन

    एजेन्सी । हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ । अमेरिकी जर्नल अफ किड्नी डिजि...

  • रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

    एजेन्सी। युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर...

  • बालबालिका विद्यालयमै असुरक्षित छन् उनीहरुको सुरक्षामा ध्यान दिऔंः युनिसेफ

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो । उहाँले प्रश्न गर्नुभएको छ, 'अझै ...

  • इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो

    काठमाडौं । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ । ...

  • मोना पोर्तुगलद्धारा डा. महावीर पुनलाई सम्मान (तस्बिरहरु)

    एजेन्सी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्तुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्तुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा. पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पु¥या...

  • युरोपा कन्फ्रेन्स लिगको उपाधि रोमालाई

    एजेन्सी । रोमाले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमाले बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो । रोमालाई उपाधि दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा निकोलोले गर्दै टिमलाई जित दिलाए । यससँगै जोसे मोरिन्हो तीन वटै यु...

  • अफगानिस्तानमा एकैदिन चार विस्फोट

    काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको ब...