• धवलागिरी गाउँपालिकाको झिनडाँडा हत्याकाण्ड : हत्या अभियोगमा श्रीमान पक्राउ

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमाया बिकको हत्या अभियोगमा श्रीमान ३२ वर्षिय प्रेम भनिने रमेश कामीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । घरबाहिर शौचालय गएको मौका छोपी हत्या गरी भागेका रमेशलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले गण्डकी प्रदेश कार्यालयबाट समन्वय गरी प्रह...

  • प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा रास्वपाले बनायो युवा नेता युवराज रोका मगरलाई उम्मेदवार

    बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ । बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभ...

  • प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा कांग्रेसबाट केवी भण्डारी उम्मेद्वार

    बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी )लाई उम्मेद्वार बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रेशम बानियाँका अनुसार ,आन्तरिक छलफलबाट कांग्रेस म्याग्दीले उपसभापति भण्डारीलाई निर्वाचनमा उम्मेद्वार ...

  • धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...

  • पोर्चुगलमा खाली क्यान र बोतल फिर्ता प्रणाली लागू हुँदै

    लिस्बन । पोर्चुगल सरकारले आगामी अप्रिल २०२६ देखि देशभर खाली क्यान र बोतल फिर्ता प्रणाली (Deposit and Return System – DRS) लागू गर्ने घोषणा गरेको छ। यस प्रणाली अन्तर्गत पेय पदार्थका क्यान तथा बोतल खरिद गर्दा उपभोक्ताले १० सेन्ट अतिरिक्त रकम तिर्नुपर्नेछ, जुन प्रयोगपछि खाली क्यान वा बोतल फिर्ता गरेपछि पुनः प्राप्त गर्न स...

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    बेनी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थाप...

  • म्याग्दीका मगर समुदायले शुभकामना आदान–प्रदानसहित मनाए माघे संक्रान्ति पर्व

    बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो । माघेसंक्रान्ति पर्वको अ...

  • बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा  बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो । ११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्द...

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

    बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...

  • अमर मावि पाखापानीमा पुरस्कार वितरण तथा चन्दादाता सम्मान

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित अमर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शिक्षक, विद्यार्थी एवम् चन्दादाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आईतबार सम्पन्न कार्यक्रममा डम्मर–रेवती पुन स्मृति कोषबाट शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई क्रमशः रु १० हजार, रु ७ हजार र...