काठमाडौँ । सोमबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५...
Uncategorized
-
-
उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेक...
-
म्याग्दीमा थपिए ७ जना कोरोना संक्रमित
बेनी ।म्याग्दीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार शंकास्पद बिरामीहरुको मिति २०७७।९।२ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार पर्वत जिल्ला पैयु –४ ठेगाना भई हाल अन्नपूर्ण गाउँपालिका म्याग्दी बस्ने वर्ष ३३ को महिला १ जना र वर्ष ४ को...
-
बारामा चट्याङ लागेर एकको मृत्यु
बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर(१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको चटयाङ लागेर ज्यान गएको हो । चौधरीको डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प...
-
लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय
काठमाडौँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण...
-
मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र
सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनक...
-
रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ
काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१...
-
पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे । त्यस्तै ललितपुरकै किष्ट अ...
-
कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित
काठमाडौँ — एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।कान्तिपुर । ...
-
फलिया गाउँकी सुमिना दुइवर्ष देखि साङ्लोमा (फोटो सहित)
साधन राम्जाली मुना / विहिबार कार्तिक २८ गते । गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित फलिया गाउँकी डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइ...