• १६५ देशमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुग्यो

    एजेन्सी,बुधबार चैत ०५ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार ५ सय १७ जना संक्रमित छन भने ८२ हजार ७ सय ६३ जना निको भैसकेका छन । कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले आफ्ना मुलुकस...

  • विश्व स्वास्थ्य संगठनद्धारा नेपालमा कोरोना सङ्क्रमित नभएको पुष्टी

    एजेन्सी,बुधबार चैत ०५ गते । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड —१९ अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कोरोना संक्रमित नभएको पुष्टी भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ ...

  • एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित

    बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...

  • प्रदेशको नामाकरण गर्न प्रदेश २ मा मतदान सुरु

    धनुषा,मंगलबार चैत ०४ गते । ( प्रदेश २ को नामाकरणका लागि मतदान सुरु भएको छ ।मतदानका लागि प्रदेश २ को नाम जानकी, मिथिला, मध्य प्रदेश र मधेश प्रदेश प्रस्ताव गरिएको छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् भने नेकपाले जानकी तथा कांग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गर...

  • चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला

    काठमाण्डौं,मंगलबार चैत ०४ गते । चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर ब...

  • अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण शुरु

    एजेन्सी,मंगलबार चैत ०४ गते । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तय...

  • अमेरिकन आइडलमा नेपालका दिवेशले गाउँदा तीनैजना जजले उभिएर जब‘वान्स मोर’ भनेपछि ……(भिडियो)

    काठमाण्डौं ,मंगलबार चैत ०४ गते । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् । स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गर...

  • कोरोनाको केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ को मृत्यु

    रोम /एजेन्सी,मंगलबार चैत ०४ गते । इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । क...

  • नगरपालिकाद्धारा बोयर बोका र च्यापकटर वितरण

    बेनी,मंगलबार चैत ०४ गते । म्याग्दीको बेनी नगरपालिकाको पशु सेवा शाखाले ब्यवसायिक कृषक र समूहलाई उन्नत बोयर जातको बोका र च्यापकटर वितरण गरेको छ । तीन वटा बोयर बोका र तीन थान घाँस काट्न प्रयोग गरिने च्यापकटर सहयोग गरेको हो । च्यापकटर खरिदमा ६० प्रतिशत र बोका सत प्रतिशत अनुदान दिएको शाखाका प्राबिधिक गणेश पौडेलले बताउनुभय...

  • अमेरिकामा कोरोनाबाट एकैदिन १९ को मृत्यु

    न्युयोर्क /मंगलबार चैत ०४ गते । अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ । अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ...