• पोखरातर्फ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो,१६ घाइते

    तनहुँ,शुक्रबार पौष २५ गते । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरु...

  • मोडल अफ म्याग्दी हुँदै

    म्याग्दी,शुक्रबार पौष २५ गते । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा।लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो । विहिबार बेनीमा भएको पत्रकार सम्मेलन...

  • बाँदुकमा सामुदायीक स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)

    अनिल पौडेल म्याग्दी, शुक्रबार पौष २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका –१ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बाँदुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको...

  • युएईबाट निस्कोटका मृर्गाैला पिडित सुुरेश पुनलाई आर्थिक सहयोग

    बेनी,विहिबार पौष २४ गते । मृर्गौला रोगबाट पिडित निस्कोटका सुरेश पुन मगरलाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मृर्गौला रोगबाट पिडित २४ बर्षिय सुरेश पुन मगरलाई सोही निस्कोट घर भई हाल रोजगारीको शिलशिलामा युएईमा कार्यरत कुबिर पुन मगरको संयोजकत्वमा संकलित २० हजार रुपैयाँ मृर्ग...

  • नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन

    बेनी,विहिबार पौष २४ गते । नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हम...

  • भिम माविले मनायो ६०औं बार्षिकोत्सव तथा खेलकुद सप्ताह

    यामनाथ पौडेल देविस्थान ,बिहिबार पौष २४ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माध्यपमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले ६० औँ बार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह तथा अभिभावक दिवस सहित विविध कार्यक्रमको अयोजना गरि मनाएको हो । २० गतेदेखी...

  • इरानमा विमान दुर्घटना,१८० यात्रुको मृत्यु

    एजेन्सी,बुधबार पौष २३ गते । इरानको तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७–८०० विमान दुर्घटना भएको छ । इरानको सरकारी टेलिभिजनले विमानमा रहेका सबै जनाको मृत्यु भएको जानकारी दिएको छ । विमानमा १७६ यात्रु र चालक दलका सदस्य गरि १८० जना थिए । प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।वि...

  • म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने

    बेनी ,बुधबार पौष २३ गते । माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरग...

  • मंगला गाउँपालिकाको गाउँसभा : कृषि,शिक्षा र सडक पहिलो प्राथमिकता

    बेनी ,बुधबार पौष २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँपालिकामा आयोजित गाउँसभाले विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ । गाउँसभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष सतप्रसाद रोकाले गत आवमा भएका योजनाहरुका राम्रो र सुधारका पक्षहरुमा ध्यान दिन अनुरोध गदैं जनतालाई विकासको अनुभुति हुने ...

  • गलकोट स्पोर्ट्स क्लव टोकियोद्वारा जनप्रतिनिधी, पत्रकार र खेलाडी सम्मानित

    जापान,बुधबार पौष २३ गते । जापान भ्रमणमा रहेका जनप्रतिनिधी, पत्रकार र खेलाडीलाई गलकोट स्पोर्ट्स कल्व टोकियो जापानले सम्मान गरेको छ । टोकियोमा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी ९हेमन्त०, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पा...