बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ घारापानी घर भई हाल पोखरा बस्दै आएकी ४३ वर्षीया धनमाया सुनार सात दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत साउन २९ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएकी सुनारको खोजीका क्रममा बिहीबार साँझ पोखरा महानगरपालिका–२५, हेम्जास्थित मिलनचोक नजिकैको खोलामा शव फेला परेको आफन्त सन्दिप रसाईल...
मुख्य समाचार
-
-
काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासियो
काठमाडौं । लगातारको भारी वर्षापछि काठमाडौंको बाँसबारीमा एउटा साढे दुई तले भवन भासिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित उक्त भवनमा ‘न्यु गण्डकी गेष्ट हाउस’ सञ्चालन हुँदै आएको थियो । बिहीबार साँझ करिब ८ बजे अचानक भवन भासिएपछि आसपासका क्षेत्रमा केही समय त्रासको वातावरण बनेको थियो । केही दिनयता परेको अविरल वर्षाका कारण...
-
पोखरा बस्ने म्याग्दीकी धनमायाँ सात दिनदेखि बेपत्ता
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, घारापानी घर भई हाल पोखरा बस्दै आएकी ४३ वर्षीया धनमायाँ सुनार सात दिनदेखि सम्पर्कविहीन भएकी छन् । पोखरा महानगरपालिका–२५ मा बस्दै आएकी सुनार गत साउन २९ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको आफन्त सन्दिप रसाईलीले जानकारी दिनुभयो । घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी उनको ...
-
क्यान्सरपीडित मनकुमारीको उपचारका लागि आर्थिक सहयोगको अपिल
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमकी ३० वर्षीया मनकुमारी दर्जीलाई घाँटीको क्यान्सर पुष्टि भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । तर विपन्न परिवारमा उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि सहयोगको अपिल गरिएको छ । टेकबहादुर दमाईकी बुहारी तथा सुनिल दर्जीकी श्रीमती मनकुमारीको उपचारका लागि ठूलो रकम आवश्यक पर...
-
ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्...
-
पितृको पुण्यतिथिमा बृद्धबृद्धालाई भोजन, गलेश्वरमा लाख बत्ती
गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका स्वर्गीय पूर्णबहादुर गर्बुजाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा परिवारले गलेश्वरमा लाख बत्ती प्रज्वलन गर्नुका साथै गलेश्वर ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् । २०८१ साउन ११ गते स्वर्गारोहण हुनुभएका तत्कालीन प्रधानपञ्च गर्बुजाको...
-
म्याग्दीमा अवैध रूपमा लुकाइएका ५ थान भरुवा बन्दुक बरामद
बेनी । म्याग्दीमा प्रहरीले विभिन्न स्थानमा अवैध रूपमा लुकाइराखिएका पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार मंगला गाउँपालिका...
-
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न एक जना पक्राउ
म्याग्दी । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रकाशन तथा प्रसारण गर्न नहुने गोप्य फोटो तथा भिडियो फेक अकाउन्ट बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विद्युतीय अपराधसम्बन्धी प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा बागलुङको तमानखोला गाउँपालिका–२ स्थायी ठेगाना भई हाल कास्कीको...
-
दिवंगत गर्बुजा दम्पतीको स्मृतिमा विद्यालयमा भेटघाट तथा छलफल कक्ष निर्माण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामस्थित जनता माध्यमिक विद्यालयमा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा निर्माण गरिएको भेटघाट तथा छलफल कक्ष एक विशेष समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले न...
-
गर्बुजा दम्पतीको स्मृतिमा चौतारोमा छाना र रेलिङ निर्माण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा चौतारोमा छाना तथा रेलिङ निर्माण गरिएको छ । दग्नामको गहिरिगाउँस्थित साठीकुरिया चौतारोमा निर्माण गरिएको संरचनाको बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर उद्घ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1534
- Next Page »













