Myagdi News - Page 97 of 1865 - For All,Forever

बाबियाचौरमा उद्घोषक तथा भाषणकला तालिम

म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार देखि उद्घोषक तथा भाषणकला तालिम सुरु भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।तीन दिनसम्म चल्ने तालिममा मंगला–२,को सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका महिला समूहबाट करिब २० जना महिलाहरुले सहभागिता जनाएका छन् । ग्र...

दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको...

तरुण दल भवन निर्माण गर्न केन्द्रीय सदस्य छन्त्यालद्धारा २ लाख सहयोग

काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तरुण दलको केन्द्रीय कार्यालय रहेकाे स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गर्नुभएको हो । म्याग्दी सदरमुकाम बेनी निवासी केन्द्रीय सदस्य छन्त्याल तरुणदल म्याग्दीका निवर्तमान अध्यक्ष र कांग्रेस केन्द्री...

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडिओ सहित)

म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडिओ अमित विश्वकर्मा युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । राग स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज आशिष अविरलले गर्नुभ...

राष्ट्रिय

सबै पढ्नुहोस्

ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु

बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ ,मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका...

अन्तर्राष्ट्रिय

सबै पढ्नुहोस्

जापानमा म्याग्दीलाई चिनाउन आयोजित मोना फेस्टिभल भव्यताका साथ सम्पन्न

टोकियो ,जापान । जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभलू लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्...

दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्...